त्रिबेणि सम्बाद

                                                       

लामो समयसम्म अध्यारोमा बस्न बाध्य बस्तीलाई मैले उज्यालो दिएको छु : निराजन जंगम

  ८ श्रावण २०७८, शुक्रबार

दैनिकी कसरी बित्दै छ कत्तिको बेस्तता छ लकडाउनको बिच दैनिकी ?– वडावाशीको सुख,दुखमा नै मेरो दैनिकी वितिरहेको छ । विश्व नै यस कोरोना (ऋइख्क्ष्म्(ज्ञढ) को महामारीबाट गुज्रिरहेको अवस्थामा हामी पनि यसको चपेटामा छौ । लकडाउन पूर्व र अहिलेको समय फरक रुपमा वितिरहेको छ । पहिलेको सामान्य दिनहरु जस्तो त पक्कै पनि छैनन् । दैनिक समय […]

                                                       

पिछडिएको वर्गका निम्ती मैले मेरो जीवन सुम्पेको छु : प्रकाश राेक्का

  २३ असार २०७८, बुधबार

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. ६ (साविक गैरिविसौना देउपुर वडा नं. ३)मा जन्म लिएका प्रकाश रोक्का राजनीतिक र समाजिक व्यक्तित्व हुन् । उनी प्राध्यापक, दलित अधिकारकर्मी, बालअधिकारकर्मी साथै नेकपा जिल्ला कमिटी सदस्य, गैर सरकारी संस्था महासंघ काभ्रे शाखा जिल्ला कार्यसमिति सदस्य, संयुक्त दलित राजनितिक संघर्ष समिति काभ्रे अध्यक्ष, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ […]

                                                       

चौरीदेउराली गाँउपालिका काभ्रेकै नमुना क्षेत्र बन्ने बेला धेरै टाढा छैन : लेखराज गौतम

  ९ असार २०७८, बुधबार

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउरालि गाँउपालिकामा जन्म लिएका लेखराज गौतम बैचारीक व्यक्तित्व हुन् । उनी कानुन व्यवसायी हुनुका साथै नेकपा काभ्रेका नेता पनि हुन् । गत स्थानिय चुनावमा तत्कालिन नेकपा एमालेबाट गाँउपालिका अध्यक्षका उमेद्वार रहेका गौतमले गाँउपालिकाको विकासका लागि सम्पुर्ण जीवन नै समर्पण गरेको स्थानियवासीको बुझाई रहेको छ । लकडाउन कसरी वित्यो ? लकडाउनको समयलाई प्रगतिमुलक बनाउनु […]

                                                       

स्थानिय तहमा उत्कृष्ट सेवा प्रदायक प्रयोगशाला ब्यवस्थापन हुनु अत्यन्तै आवश्यक: दिपेश घिमिरे

  ५ असार २०७८, शनिबार

२०२० को पुर्व सन्ध्यादेखी बिस्वमहामारिको रुप लिगिरहेको कोभिड-१९ आज नेपालमा महामारिको रुपलिदै छ।स्वास्थ्य जनशक्ति ब्यवस्थापन नेपालको लागि अब चुनौतिको बिसय बन्दैछ।लकडाउनको पुर्ण पालन भैरहदा संक्रमण पुर्णतया नियन्त्रणमा थियो जब लकडाउन खुकुलो हुँदै गयो र नागरिकहरु अवज्ञा गर्दै गए तब नेपालमा तिब्र गतिमा कोभिड-१९ का संक्रमितहरु बढ्दै गैरहेको परिस्थिती छ र यो झन भयावह बन्ने निश्चित […]

                                                       

पिसिआरलाई जोड दिऔ, फल्स नेगेटिभ केस नेपालको लागि खतराको घन्टी -अध्यक्ष धिताल

  ६ बैशाख २०७८, सोमबार

जब मानिसको शरीरमा भाइरस अर्थात् किटाणु पस्छ, त्यसका विरुद्ध हाम्रो शरीरले प्राकृतिक रुपमा नै लड्न थाल्छ । शरीरमा भएको भाइरस वा भाइरसको मात्रालाई एन्टीजिन भनिन्छ ।शरीरमा भाइरस पसिसकेपछि एन्टीबडी उत्पादन गर्न थाल्छ । त्यस एन्टिबडीले शरीरमा पसेको किटाणुलाई निष्क्रिय पार्ने वा ध्वस्त पार्ने काम गरिदिन्छ । यो क्रममा हामीलाई ज्वरो आउने तथा अन्य लक्षणहरु देखापर्न […]