पनौती नगरपालिकाद्वारा कोभिसिल्ड तथा भेरोसेल दोस्रो मात्रा खोप लगाउने सम्बन्धी सुचना ।।।

  •   काठमाडौं
  •   २४ श्रावण २०७८, आईतवार
  •   त्रिबेणी
  • पनौती नगरपालिकाद्वारा कोरोना भाइरस विरुद्धको कोभिसिल्ड र भेरोसिल खोपको दोस्रो डोजको तालिका सार्वजनिक गरेको छ ।

    २०७७ फागुनमा कोभिसिल्ड पहिलो मात्र लगाएका ६५ बर्ष माथिका नागरिक, चैत ९ गते खोप लगाएका निजि तथा सरकारी विद्यालयका शिक्षकलाई कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउन लगिएको हो ।

    त्यस्तै २०७८ असार ३० देखि साउन ४ सम्म पहिलो मात्र भेरोसिल खोप लगाएका नागरिकलाई दोस्रो मात्राको भेरोसिल खोप लगाउने तालिका नगरपालिकाके जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *