सम्धी माधवतिरै, वामदेव यता न उता
८ भाद्र २०७८, मंगलवार
औपचारिक विभाजनको बाटोमा गएको नेकपा एमालेभित्र नेता तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिनुभएका माधवका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किनुभएको छ । उता, माधव नेपाललाई साथ दिने बताउँदै आउनु भएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै […]