बलिउड स्टार तीन खानलाई नफापेको वर्ष
८ भाद्र २०७८, मंगलवार
बलिउडमा सलमान खान, शाहरुख खान र आमिर खानलाई ठूला कलाकारका रूपमा लिइन्छ । सन् २०१८ भने यी तीनै खानका लागि सुखद रहेन । उनीहरूले अभिनय गरेको फिल्मले समीक्षकको मन त जितेन, फिल्मले बक्स अफिसमा पनि कमाल देखाउन सकेन । सो वर्ष सलमान अभिनित ‘रेस ३’ रिलिज भयो । अघिल्लो दुई सिरिज हिट भएकाले यो पटक […]