मुख्य

                                                       

दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन (अपानीको पत्रसहित)

  १४ भाद्र २०७८, सोमबार

नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको हो । नेकपा एमालेले प्रदेश, जिल्ला र सो मातहतका कमिटीहरूका साथै जनसंगठनहरुमा नेकपा (एमाले)मा विद्यमान समस्या […]

                                                       

एमालेमै फर्किए माधवसहित सवैको कारबाही फिर्ता हुन्छ : अध्यक्ष ओली

  ७ भाद्र २०७८, सोमबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमालेमै फर्किए कार्वाही फिर्ता हुने प्रष्ट पार्नुभएको छ । माधव नेपाललाई छोडेका नेताहरुसँग आज बालकोटमा भएको छलफलमा पार्टी एकताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष ओलीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । छलफलमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले हदैसम्मको लचकता अपनाएको र अब पनि अपनाउने […]

                                                       

देउवा–प्रचण्डको संगतसँगै माधवले बेचे इमान, चन्द्रागिरी रिशोर्ट लगेर भेडा-बाख्रा सरह थुने सांसद

  ७ भाद्र २०७८, सोमबार

एमाले छाडेर नयाँ पार्टी गठनमा लाग्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक जीवनमै सवैभन्दा ठूलो अपराध गर्नुभएको छ । जीवनभर सांसद खरिदबिक्रीको बिपक्षमा उभिदै आउनु भएका नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको संगतले आफै सांसद खरिद बिक्रितिर हात लम्काउनु भएको हो । नेता नेपालले निर्वाचन आयोगमा सनाखत नपुग्ने भन्दै आफू निकट सांसद […]

                                                       

एमालेले मात्रै देशकाे मुहार फेर्न सक्छ : ब्याञ्जु

  १६ श्रावण २०७८, शनिबार

धुलिखेल वडा न.८ नेकपा एमालेको संगठित सदस्य को वडा भेला सम्पन्न भयको छ । पार्टी कमिटी वडाका अध्यक्ष राम वाईवाको सभापतित्वमाकार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख आतिथिको रूपमा एमाले जिल्ला अध्यक्ष अशोक कुमार व्यञ्जु, विशेष अतिथि धुलिखेल नगरका उप प्रमुख तथा जिल्ला सदस्य विमला शर्मा , जिल्ला सदस्यहरू मोहन गजुरेल साधुराम वडाल, वडा अध्यक्ष निराजन […]