लेख/रचना

                                                       

कसैले आत्महत्याको बाटो रोज्दैछ भन्ने कसरी थाहा पाउने ?

  १४ भाद्र २०७८, सोमबार

मान्छेलगायत सबै प्राणीलाई प्रकृतिले बाँच्न चाहने इच्छा हालिदिएको हुन्छ । जन्मनेबित्तिकै बच्चा च्याँ गरेर रुन्छ । किनभने उसलाई बाँच्न इच्छा छ । उसलाई अप्ठ्यारो भयो, खानाको आवश्यकता भयो भन्ने संकेत गर्छ । तर समयक्रममा मान्छेमा एक खालको विचार पनि उत्पन्न हुन्छ । जसमा व्यक्तिले आफूलाई समाप्त गर्ने, आफ्नो जीवनलाई आफैले अन्त्य गर्ने विचारहरु आउँछ र कुनै […]

                                                       

कोरोनासङ्गैको हाम्रो समाज र युवा अवस्था

  १४ भाद्र २०७८, सोमबार

नेपालको संविधान २०७२ जारी भएपश्चात देशमा सम्पुर्ण हत्याहिंसा , अपराध , लुटपाट , डाकाडकैतीको अन्त्य भै देश समृद्वतर्फ उन्मुख हुने सर्वत्र आशा थियो । अझ बि.सं २०७४ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचन पश्चात् सम्माननिय केपी शर्मा ओली र नेपाली जनताको सुविधाजनक जितसङ्गै सुखी नेपाली र समृद्ध नेपालको अपेक्षा धेरै थियो । नाकाबन्दीका बिरुद्व , […]

                                                       

किन युवा र शिक्षित राजनीतिमा आउने चाहना नै गर्दैनन् ?

  १४ भाद्र २०७८, सोमबार

नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिर्वतनका संवाहक हुन् । सन् १९९० पछि सुरु भएको एकात्मक राजतन्त्र तथा जहानिया राणाशासनविरुद्धको जनजागरण अभियानको सुरुदेखि पछिल्लो मधेस आन्दोलनसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकाको पुष्टि भइसकेको छ शुक्रराज, धर्मभक्त तथा दशरथ चन्ददेखि सुरु भएको राष्ट्रिय स्वाधीनता र प्रजातन्त्रको लडाइँदेखि सप्तरीको दसगजामा राष्ट्रियता र देशको सीमारक्षाको निम्ति […]

                                                       

धुलिखेलको नलेखोएको पानीको इतिहास! प्यासको सिलसिला ..

  १४ भाद्र २०७८, सोमबार

गोफ्ले आज निरास छ । सधै सबैलाई थर्काउने, ध्वाँस दिने गोफ्ले आज सबैको अगाडि हारेको र आफैसँग गिरेको अनुभूति गर्दै सुक्सुकाउँदै छ । स्रोहखुट्टे पाटीमा सबै जम्मा भएका छन । भलादमीहरु खासखुस गर्दैछन । के गर्ने, कसो गर्ने गफ शुरु भएको छ । मौनता भित्र लज्जा मिसिएको छ । समाजमा अन्योलता छ । गोफ्लेको अनुहार […]

                                                       

अबको विद्यार्थी राजनीति फरक हुनुपर्छ ।

  १४ भाद्र २०७८, सोमबार

आजको विद्यार्थी नै भोलिको नेता र राष्ट्रका कर्णधार हुन्। हुनत विद्यार्थीको प्रमुख लक्ष्य ज्ञानार्जन र विद्या अध्ययन हो तर के पनि सत्य हो भने वर्तमानमा विद्यार्थीका लागि देशको संस्कृति, सभ्यता तथा विद्यार्थी राजनीतिसँग परिचित हुनु पनि नितान्त आवश्यक छ । विद्यार्थीहरूले जीवनमा सफलता पाउनका लागि अनेक प्रकारको सीपबारे जान्नुपर्ने हुन्छ । यस्ता सिकाइले उनीहरूको आधारशीला […]

                                                       

राजनिती र युद्धमा स्थायी शत्रु र मित्र हुदैनन् परिस्थिति अनुरुप सम्बन्ध निर्धारण हुन्छ

  १४ भाद्र २०७८, सोमबार

भनाइको तात्पर्य यो छ कि राजनीतिमा भएका तमाम उतारचढाव बाट स्थाइ रूपमा  शत्रु र मित्र हुदैनन् यो भनाइ यसकारण पनि पुष्ठि हुन्छ कि सर्बोच्चको फैसला बाट जब एमाले र माओवादी केन्द्र ब्यूताएसँगै तब माधव कुमार नेपाल लगाएत शीर्ष नेता एमाले मै फर्कनुको घटनालाई नियाल्दा पद ,शत्ता र शक्तिका लागी जतिठुसुकै ठुलो शत्रुता भएतापनि त्यो दुश्मनि […]

                                                       

समृद्ध मुलुक निर्माणका निम्ति युवा शक्ति परिचालन आजको आवश्यकता

  १४ भाद्र २०७८, सोमबार

भनिन्छ, तन्नेरीहरु चाडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भुली पनि हाल्छन् तर बुढापाकाहरु ढिलो तिरस्कार गर्छन् र ढिलै बिर्सिन्छन्। सम्बृद्धिको नाममा एउटै विषयलाई लिएर घोत्लीरहने मात्रै पनि हैन, सही समयमा स्वीकार र विकल्प सहितको तिरस्कार गर्न नसक्ने कुनै पनि नेतृत्व आजको सन्दर्भमा युवामैत्री मान्न सकिन्न। युवा नरहेको, वृद्ध नभएको कोही पनि छैन तर सवाल […]